Listen Live

Political News
राजधानीमा एकमत, नाममा विवाद
प्रदेश २ जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी पनि जनकपुरधाममै राख्न सरकार र प्रतिपक्ष एकमत देखिएका छन्। नामकरणमा भने विवाद रहेको प्रदेश सांसदको भनाइ छ।
Sports News
विश्वकपका लागि इङ्ल्यान्डको टोली घोषणा
लन्डन : घरेलु मैदानमै आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि इङ्ल्यान्डले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा जोफरा आर्चर, टम कुर्रान र लियाम दावसनलाई पनि समावेश गरिएको ...
Economical News
पारिश्रमिक कार्यान्वयनमा मजदुरकै आशंका
बिर्तामोड : ‘चिया टिपेको दसकौं भयो, पारि श्रमिकका लागि संघर्ष नगरेको वर्ष थिएन, चिया मजदुर र बगान सञ्चालकबीचको झगडा अरूलाई सामान्य लाग्थ्यो, तर केही भए पनि राहत महसुस गरेका छौं’, नेपाल चिया विकास निगम...
Entertainment News
अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल
काठमाडौं : ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।
Program Archive
Photo Gallery